ne_tn/1ch/19/16.md

1.2 KiB

अरामीहरूले ... देखे

"अरामीहरूले ... बुझे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

हददेजेर ... शोपक

यी मानिसहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

जब दाऊदलाई यसको बारेमा बताइयो

अर्को अनुवादः "जब तिनका सन्देशवाहकहरूले दाऊदलाई यसको बारे बताए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तयारी गरेर

"व्यवस्थित गरेर"

तिनीहरूले उनको सामना गरे

"अरामीहरूले दाऊद र तिनका सेनाहरूको सामना गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद