ne_tn/1ch/19/01.md

2.2 KiB

नाहाश ... हानून

यी मानिसहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

म ... दया देखाउनेछु ... दया देखाए

अर्को अनुवादः "म ... दयालु हुने छु ... दयालु थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

सहानुभूति

"सान्त्वना"

दाऊदले तपाईंलाई सहानुभूति प्रकट गर्न मानिसहरू पठाउँदा तिनले तपाईंका पितालाई मान गरेका हुन्‌ भनी के तपाईं सम्‍झनुहुन्‍छ?

अर्को अनुवादः "दाऊदले तपाईंलाई सहानुभूति प्रकट गर्न मानिसहरू पठाउँदा तिनले तपाईंका पितालाई मान गरेका हुन् भनी तपाईंले सम्झ्‍नुहुँदैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तपाईंको देशलाई पराजित गर्नको निम्ति जाँच गर्नलाई तिनका नोकरहरू आएका होइनन्‌ र?

अर्को अनुवादः "तपाईंको देशलाई पराजित गर्नको निम्ति जाँच गर्नलाई तिनका नोकरहरू निश्‍चय नै आएका हुन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद