ne_tn/1ch/16/32.md

823 B

समुद्र गर्जियोस्

अर्को अनुवाद: "समुद्रले अति ठुलो आवाज निकाल्नेछ ।"

तिनमा भरिएका सबै थोक

अर्को अनुवाद: "समुद्री जीवहरू"

जङ्गलमा भएका रूखहरू ... आनन्दले गाउन्

यसले रूखहरूको बारेमा यसरी बताउँछ कि मानौँ ती आनन्दले गाउन सक्‍ने मानिसहरू थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

शब्द अनुवाद