ne_tn/1ch/16/19.md

1.4 KiB

तिनीहरू थोरै सङ्ख्यामा मात्र हुँदा, साह्रै थोरै हुँदा

अर्को अनुवाद: "इस्राएलीहरू मानिसहरूको एउटा सानो समूह हुँदा"

विदेशीहरू थिए

"अपरिचित थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

एक जातिबाट अर्को जातिमा, र एक राज्‍यबाट अर्को राज्‍यमा

यी वाक्यांशहरूले समान अर्थहरू दिन्छन् र इस्राएलीहरू कहाँसम्म बरालिए भनी जोड दिन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

उहाँले ... दिनुभएन

"परमप्रभुले ... अनुमति दिनुभएन"

तिनीहरूका खातिर

"तिनीहरूका लागि"

शब्द अनुवाद