ne_tn/1ch/16/07.md

885 B

तब त्‍यस दिन

यसले करारको सन्‍दूकलाई ओबेद-एदोमको घरबाट यरूशलेममा ल्याएको दिनलाई जनाउँछ ।

धन्‍यवादको यो गीत

अर्को अनुवाद: "धन्यवाद दिने गीत"

उहाँका नाउँको पुकारा गर

अर्को अनुवाद: "परमप्रभुलाई प्रार्थना गर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद