ne_tn/1ch/16/01.md

1.0 KiB

तिनीहरूले परमेश्‍वरको सन्‍दूक ल्‍याए

अर्को अनुवाद: "इस्राएलीहरूले परमेश्‍वरको सन्दूक ल्याए"

एउटा रोटी

पकाइएको खमिरी रोटीको एक टुक्रा

किसमिस

यी सुख्खा अङ्गुरहरू, दाखबारीमा फल्‍ने साना फलफुल हुन् ।

शब्द अनुवाद