ne_tn/1ch/15/29.md

1.1 KiB

यसरी सबै इस्राएलले ... परमप्रभुका करारको सन्‍दूक ल्याए

अर्को अनुवादः "यसरी इस्राएलको ठूलो भिडले ओबेद-एदोमको घरबाट यरूशलेममा परमप्रभुको करारको सन्दूक ल्याए ।"

मीकल

यो दाऊदको पत्‍नीको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

आफ्‍नो मनमा तिनलाई तुच्‍छ ठानिन्‌

अर्को अनुवादः "आफ्नो सोचमा तिनलाई अति अनादर गरिन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद