ne_tn/1ch/15/19.md

816 B

झ्‍याली

१३:७ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

अलामोत ... शिमिनिथ

यी शब्दहरूको अर्थ स्‍पष्‍ट छैन तर यसले संगीतको शैलीलाई जनाउन सक्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

बाटोमा अगि लागे

"अरू संगीतकारहरूको अगि लागे" वा "जात्राको अगि लागे"

शब्द अनुवाद