ne_tn/1ch/15/13.md

1.6 KiB

तिमीहरूले यसलाई पहिलो पल्‍ट बोकेनौ

"तिमीहरूले सन्दूकलाई पहिलो पल्ट बोकेनौ"

हामीमाथि क्रोधित हुनुभयो

अर्को अनुवाद-" हामीलाई दण्‍ड दिनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

हामीले उहाँको खोजी गरेनौं

अर्को अनुवादः "हामीले उहाँसँग सल्लाह मागेनौं" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

सन्‍दूकलाई तिनीहरूले ल्‍याउन सकून् भनेर पुजारीहरू र लेवीहरूले आफैलाई पवित्र गरे

अर्को अनुवादः "सन्दूकलाई बोक्नको लागि पुजारीहरू र लेवीहरूले आफैलाई सफा गरे

शब्द अनुवाद