ne_tn/1ch/12/08.md

1009 B

जसका मुहारहरू सिंहका अनुहारहरूजस्तै डरलाग्दा थिए

अर्को अनुवादः "जो धेरै भयानक थिए" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-explicit]])

तिनीहरू ... हरिणझैँ तेजिला थिए

अर्को अनुवादः "तिनीहरू ... निकै तेज थिए"

हरिण

यी मृगजस्तै साना जनावरहरू हुन् जो सुन्दर र तेजिलो हुन्छ ।

शब्द अनुवाद