ne_tn/1ch/11/01.md

1.1 KiB

हामीहरू तपाईंकै हाडनाता हौँ

अर्को अनुवादः "हामी तपाईंका आफन्तहरू हौँ" वा "हाम्रो र तपाईंको एउटै पुर्खाहरू छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

परमप्रभुको वचन

"परमप्रभको सन्देश"

शब्द अनुवाद