ne_tn/1ch/10/04.md

1.0 KiB

थुत् र मलाई घोच्

अर्को अनुवादः "मलाई यसले मार्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

नत्रता यी बेखतनेहरूले आउनेछन् र

यहाँ "बेखतना" ले यी मानिसहरू विदेशी हुन् र तिनीहरूका परमेश्‍वरसित कुनै सम्बन्ध छैन भन्‍ने कुराहरूलाई सङ्केत गर्ने अपमानको लागि सन्दर्भ हो ।

त्यसमा छेडिए

अर्को अनुवादः "त्यसद्वारा आफैलाई मारे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद