1.3 KiB
1.3 KiB
आ-आफ्ना वंशाक्रमअनुसार सूचीकृत भएका
यसलाई एउटा नयाँ वाक्य बनाउन सकिन्छ: "तिनीहरूको वंशावलीको सूचीकृतमा लेखिएझैं" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)
वंशाक्रमअनुसार सूचीकृत
एउटा परिवारमा मानिसहरू एक-अर्कासँग कसरी सम्बन्धित छन् भनी देखाउने सूचीकृत
यीएल ... जकरिया ... शेमा ... अजाज ... बेला
यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)
नेबो ... बाल-मोन ... अरोएर
यी ठाउँहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)