ne_tn/1ch/04/42.md

1015 B

पाँच सय जति मानिसहरू

"५०० मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

यिशी ... पलत्‍याह ... नार्याह ... रपायाह ... उज्‍जीएल

यी मानिसहरूको नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

बाँचेका अमालेकी शरणार्थीहरू

"बाँकीरहेका अमालेकी शरणार्थीहरू"

शरणार्थीहरू

आफ्नो देश छाड्न बाध्‍य भएका मानिसहरू

आजको दिनसम्‍म

"त्‍यसबेला देखि आजसम्‍म"

शब्द अनुवाद