ne_tn/1ch/04/03.md

1.7 KiB

एताम ... गदोर ... हूशका

यी सहरहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

यिश्‍मा ... यिदबश ... पनूएल ... एसेर ... एप्रात

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

हस्‍सलेलपोनी

यो एउटी महिलाको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

हूरका सन्तान थिए

पनूएल र एसेर हूरका सन्‍तानहरू थिए । यस वाक्‍यांशले पछि आउने सूचीलाई अगि बढाउँछ ।

पुर्खाहरू यिनै थिए

यसले अघिल्‍लो पदहरूमा भएको सूचीलाई जनाउँछ । तैपनि, केही संस्करणले यी नामलाई बुबाछोराको सम्‍बन्‍धमा हुनुको रूपमा लिन्‍छन् । त्‍यसरी नै, केही संस्करणले पनूएललाई गदोरको वंशको सुरूवात गर्ने व्‍यक्‍तिको सट्‍टा गदोरको पिताको रूपमा लिन्‍छन् ।

शब्द अनुवाद