ne_tn/rev/21/01.md

8 lines
396 B
Markdown
Raw Normal View History

2020-12-23 15:55:50 +00:00
# सामान्य जानकारीः
यूहन्‍नाले नयाँ येरूशलेमको विषयमा भएको उनको दर्शनलाई वर्णन गर्न सुरु गर्छन् ।
# मैले ... देखेँ
यहाँ “म” शब्दले यूहन्‍नालाई जनाउँछ ।