यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# सेवामा तिनीहरूका सामुन्ने उभिन्थे
सम्भावित अर्थहरू यी हुन्: १) यो आराधना सेवाको बेला थियो र यी गायक-गायिकाहरूको (EN-UDB हेर्नुहोस्) वा अरू आराधकहरूको दुई झुण्ड थिए वा २) यी झुण्डहरूले फरक-फरक समयमा मन्दिरमा रेखदेख गर्थे, वा "मन्दिरको पालै-पालो रेखदेख गर्थे ।"