ne_tn/luk/22/56.md

12 lines
771 B
Markdown
Raw Normal View History

2020-12-23 15:55:50 +00:00
# जसै उनी आगोको राप आउने ठाउँमा बसे
उनी आगो नजिकै बसे र त्यसको राप उनीमाथि पर्‍यो ।
# र उनीतिर सोझै हेर्दै, भनी
“र त्यसले पत्रुसलाई सोझो हेरी र आँगनमा भएका अरू मानिसहरूलाई भनी”
# यी मानिस पनि उनीसँगै थिए
स्‍त्रीले पत्रुस पनि येशूसँग भएको कुरा बताउँदै थिई । सम्भवतः उसलाई पत्रुसको नाम थाहा थिएन ।