8 lines
923 B
Markdown
8 lines
923 B
Markdown
|
# सामान्य जानकारीः
|
||
|
|
||
|
येशूले उहाँको शिक्षाको आज्ञापालन गर्ने व्यक्तिलाई एउटा यस्तो मानिससँग तुलना गर्नुहुन्छ जसले आफ्नो घरलाई चट्टानमा बनाउँछ जहाँ त्यो बाढीहरूबाट सुरक्षित रहनेछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]])
|
||
|
|
||
|
# प्रभु, प्रभु
|
||
|
|
||
|
यी शब्दहरूलाई दोहोर्याइ-दोहोर्याइ प्रयोग गर्नाले यो सङ्केत गर्छ कि तिनीहरूले येशूलाई नियमित रूपमा “प्रभु” भनेर बोलाए ।
|