20 lines
1.6 KiB
Markdown
20 lines
1.6 KiB
Markdown
|
# सामान्य जानकारीः
|
||
|
|
||
|
यो अब अर्को विश्रामको दिन हो र येशू सभाघरमा हुनुहुन्छ ।
|
||
|
|
||
|
# जोड्ने कथनः
|
||
|
|
||
|
शास्त्रीहरू र फरिसीहरूले येशूलाई हेर्छन् जसै उहाँले एउटा मानिसलाई विश्रामको दिनमा निको पार्नुहुन्छ ।
|
||
|
|
||
|
# अभ यसो भयो कि
|
||
|
|
||
|
कथाको नयाँ खण्डको आरम्भलाई देखाउन यो वाक्यांशलाई प्रयोग गरिएको हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-newevent]])
|
||
|
|
||
|
# त्यहाँ एक जना मानिस थियो
|
||
|
|
||
|
यसले कथामा एउटा नयाँ पात्रलाई परिचय गराउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-participants]])
|
||
|
|
||
|
# उसको दाहिने हात सुकेको थियो
|
||
|
|
||
|
त्यो मानिसको हात यस्तो प्रकारले बिग्रिएको थियो कि उसले त्यसलाई पसार्न सक्दैनथ्यो । यो सम्भवतः एउटा मुट्ठी जस्तो बनेर बाङ्गिएको थियो, जसले त्यसलाई सानो वा चाउरी परेको जस्तो देखिने बनायो ।
|