4 lines
1.0 KiB
Markdown
4 lines
1.0 KiB
Markdown
|
# उनले इस्राएलका धेरै छोराहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरतर्फ फर्काउनेछन्
|
||
|
|
||
|
यहाँ “फर्काइन” भनेको कोही व्यक्ति पश्चात्ताप गरेर प्रभुको आराधना गर्ने कुराको लागि एउटा अलङ्कार हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनले इस्राएलका धेरै मानिसहरूलाई पश्चात्ताप गर्न र परमप्रभु तिनीहरूका परमेश्वरको आराधना गर्न लगाउनेछन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]] अनि [[rc://*/ta/man/translate/figs-activepassive]])
|