21 lines
1.6 KiB
Markdown
21 lines
1.6 KiB
Markdown
|
# सामान्य जानकारी
|
||
|
|
||
|
विशेष दिनहरू र समयहरूमा मानिसहरूले के गर्नुपर्छ भनेर परमप्रभुले मोशालाई निरन्तर बताईरहनुहुन्छ ।
|
||
|
|
||
|
# सातौँ दिनचाहिँ पूर्ण विश्रामको शबाथ ... हो
|
||
|
|
||
|
यो मानिसहरूले बानीको रूपमा गर्नु पर्ने कुरा हो । तिनीहरूले काम गर्न सक्ने हरेक छ दिनपछि सातौं दिनमा तिनीहरूले विश्राम लिनुपर्छ ।
|
||
|
|
||
|
# पवित्र सभा
|
||
|
|
||
|
त्यस दिन परमेश्वरको आराधना गर्नको लागि तिनीहरू भेला हुनुपर्ने आवश्यकतालाई यसरी बताईएको छ कि मानौं, त्यो सभाको दिन थियो । अर्को अनुवादः "एक पवित्र दिन, जब तिमीहरू मेरो आराधना गर्नको लागि एकसाथ भेला हुनुपर्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
|
||
|
|
||
|
# शब्द अनुवाद
|
||
|
|
||
|
* [[rc://*/tw/dict/bible/kt/works]]
|
||
|
* [[rc://*/tw/dict/bible/kt/sabbath]]
|
||
|
* [[rc://*/tw/dict/bible/other/rest]]
|
||
|
* [[rc://*/tw/dict/bible/kt/holy]]
|
||
|
* [[rc://*/tw/dict/bible/other/assembly]]
|
||
|
* [[rc://*/tw/dict/bible/kt/life]]
|