ne_tn/lam/01/03.md

26 lines
1.4 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# यहूदा निर्वासनमा गएको छ
अर्को अनुवादः "यहूदाका मानिसहरू विदेशी भूमिमा लगिएका छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# त्यो
त्यो यहूदाको राज्य हो । त्यसले यहूदाका बासिन्दाहरूलाई पनि जनाउँछ ।
# चैन पाउँदैन
"कुनै चैन पाउँदैन ।" अर्को अनुवादः "त्यो सधै डराउछ"
# त्यसलाई खेद‍्नहरू सबैले ... त्यसलाई पक्रे
अर्को अनुवादः "त्यसलाई लखेटनेहरू सबैले ... त्यसलाई पक्रे" अथवा "त्यसलाई खोज्‍नेहरू सबैले ... त्यसलाई भेट्टाए"
# त्यसको घोर निराशामा
अर्को अनुवादः "त्यो निराश हुँदा" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/afflict]]
* [[rc://*/tw/dict/bible/names/judah]]
* [[rc://*/tw/dict/bible/other/rest]]