ne_tn/job/28/12.md

31 lines
4.3 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारी
२८:१२-२८ मा बुद्धि र सुझबुझको बारेमा यसरी बताइएको छ कि मानौं ती कुनै ठाउँमा भएका बहुमूल्य थोकहरू थिए र मानिसहरू त्यसलाई खोज्‍न चाहन्छन् ।बुद्धि र सुझबुझ भेट्टाउनुले बुद्धिमान् हुनु र ठिक तरिकाले कुराहरू बुझ्‍न सिक्नुलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# बुद्धि कहाँ पाइनेछ ? सुझबुझको ठाउँ कहाँ छ ?
2020-12-16 01:44:28 +00:00
यी दुवै प्रश्‍नले समान अर्थ दिन्छ र बुद्धि र सुझबुझ भेट्टाउनु धेरै कठिन छ भनी देखाउन प्रयोग भएको छ । अर्को अनुवादः "तर बुद्धि र सुझबुझ भेट्टाउन अत्यन्त कठिन छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]] र [[rc://*/ta/man/translate/figs-rquestion]])
2020-10-27 18:50:58 +00:00
# बुद्धि कहाँ पाइनेछ ? सुझबुझको ठाउँ कहाँ छ ?
बुद्धिमान् र समझदार हुनुलाई बुद्धि र सुझबुझ भेट्टाउनु जस्तैगरी बताइएको छ ।अर्को अनुवादःमानिसहरू कसरी बुद्धिमान् हुन्छन् ? मानिसहरूले कसरी ठिक तरिकाले कुराहरू बुझ्‍न सिक्छन् ?" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# मानिसलाई यसको मूल्य थाहा छैन
सम्भावित अर्थहरू हुन्ः १) बुद्धिको बारेमा यसरी बताइएको छ कि मानौं त्यो मानिसहरूले किन्‍न सक्‍ने कुनै वस्तु थियो । अर्को अनुवादः "यसको मोल के हो मानिसहरूलाई थाहा छैन " वा २) "मूल्य" भनी अनुवाद गरिएको शब्दको अर्थ "ठाउँ" हो । अर्को अनुवादः "मानिसलाई यो पाइने ठाउँ थाहा छैन ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# न त यो जीवितहरूको देशमा पाइन्छ
"र यो जीवितहरूको देशमा पाइँदैन ।" "जीवितहरूको देशले मानिसहरू बस्‍ने यस संसारलाई जनाउँछ । यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कसैले पनि यस संसारमा बुद्धिलाई पाउन सक्दैन ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# गहिरो पानीले भन्छ, 'त्यो ममा छैन ।' समुद्रले भन्छ, 'त्यो मसित छैन ।'
गहिरो पानी र समुद्रलाई यसरी प्रस्तुत गरिएको छ कि मानौं ती बोल्नसक्ने मानिसहरू हुन् । अर्को अनुवादः "बुद्धि न त पृथ्वीमा भएको गहिरो पानीमा पाइन्छ न त समुद्रमा" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/wise]]
2020-12-16 01:44:28 +00:00
* [[rc://*/tw/dict/bible/other/understर]]
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/life]]
* [[rc://*/tw/dict/bible/other/water]]