ne_tn/deu/02/23.md

24 lines
1.3 KiB
Markdown
Raw Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारी:
एसाव अहिले बसोबास गरिरहेका त्‍यस भूमि जितेर लिन परमेश्‍वरले एसावलाई सक्‍क्षम तुल्‍याउनुभएको कुरा वर्णन गरेर लेखक सिध्‍याउँछन् ।
# अव्वीहरू ... कप्तोरीहरू
यी मानिसहरूका समूहका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# कप्तोर
यो एउटा ठाउँको नाम हो । यो भूमध्य सागरमा अवस्‍थित क्रेटको टापुको अर्को नाम हुन सक्‍छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# नष्ट पारी तिनीहरूको
"नष्ट पारी अव्वीहरूको"
# तिनीहरूको ठाउँमा बसोबास गरे
"अव्वीहरू बसोबास गरेका ठाउँहरूमा बसोबास गरे"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/gaza]]