12 lines
1.1 KiB
Markdown
12 lines
1.1 KiB
Markdown
|
# हामीले किनारा छेउछेउ हुँदै कठिनाइका साथ यात्रा गर्यौँ
|
||
|
|
||
|
बतास पहिलेजस्तो तेज नचलेको भए तापनि तिनीहरूलाई अझैसम्म समुद्रमा जहाज चलाउन कठिनाइ परिरहेकै थियो भनेर तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
|
||
|
|
||
|
# सुन्दर बन्दरगाह
|
||
|
|
||
|
यो क्रेटको दक्षिणी तटमा अवस्थित लासिया नजिकको बन्दरगाह हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
|
||
|
|
||
|
# लासिया सहरको नजिक
|
||
|
|
||
|
यो क्रेटको तटीय सहर हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
|