12 lines
1.2 KiB
Markdown
12 lines
1.2 KiB
Markdown
|
# आमाहरू जस्तै ... बहिनीहरू जस्तै
|
||
|
|
||
|
तिमोथीले सङ्गी विश्वासीहरूलाई सच्चा प्रेम र आदरले व्यवहार गर्नुपर्छ भनेर उनलाई बताउनको लागि पावलले यी उपमाहरूको प्रयोग गर्छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]])
|
||
|
|
||
|
# जवान स्त्रीहरू
|
||
|
|
||
|
तपाईंले बुझिएको जानकारीलाई स्पष्टसँग व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जवान स्त्रीहरूलाई अर्ती देऊ” वा “जवान स्त्रीहरूलाई उत्साह देऊ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-ellipsis]])
|
||
|
|
||
|
# सारा शुद्धतामा
|
||
|
|
||
|
“शुद्ध विचारहरू र कामहरूले” वा “पवित्र तरिकाले”
|