ne_tn/rut/02/10.md

43 lines
4.0 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# तिनी बोअजको सामु झुकिन् र घोप्टो परेर दण्डवत गरिन्
यी आदर र श्रद्धाको कार्यहरू हुन् । आफ्‍नो निम्ति बोअजले जे गरिदिएका थिए त्‍यसको कृतज्ञताबाटको आदर तिनले बोअजलाई देखाई । यो नम्रताको आसन पनि थियो ।
# विदेशी
रूथले इस्राएलका परमेश्‍वरलाई व्यक्तिगत रूपमा आफ्‍नो वफादारिताको प्रतिज्ञा गरेकी थिइन्, तर तिनी सबैद्वारा "मोआबी" भनेर चिनिन्‍थिइन् ।
# मलाई भनिएको छ
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "मानिसहरूले मलाई भनेका छन् ।" वा "मानिसहरूले मलाई बताएका छन् ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# मानिसहरूकहाँ आउन
रूथलाई थाहा नभएको गाउँबस्‍ती, देश र धर्म भएको ठाउँमा नाओमीसँग बस्‍न आएकी कुरा बोअजले तिनलाई भन्‍दै छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# तिम्रो ... इनाम दिनुभएको होस्
"तिम्रो ... फल दिनुभएको होस्" वा "तिम्रो ... ज्‍याला दिनुभएको होस्"
# तिम्रो कामको
नाओमीसँग बेथलेहेममा बसोबास गर्न र नाओमीको परमेश्‍वरलाई भरोसा गर्न छान्‍नु, यो विश्‍वासको कार्य हो ।
# तिमीले ... परमप्रभु ... परमेश्‍वरबाट पुरा भुक्‍तानी पाउन सक
अघिल्लो वाक्‍य जस्‍तै यो एउटा कवितात्‍मक अभिव्यक्ति हो । अर्को अनुवाद: "तिमीले ... परमप्रभु ... परमेश्‍वरले तिमीलाई तिमीले जति दिएकी छ्यौं त्‍यसभन्‍दा बढी फिर्ता दिनुभएको होस् ।"(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# जसको पखेटामुनि शरण पाएकी छ्यौ
उहाँमाथि भरोसा राख्‍नेहरूलाई परमेश्‍वरले रक्षा गर्नुहुन्‍छ भन्‍ने बताउन बोअजले माउ चराले आफ्‍ना बचेराहरूलाई सुरक्षा दिन आफ्‍नो पखेटामुन जम्‍मा गरेको कुरा चित्रण गर्छन् ।अर्को अनुवाद: "जसको सुरक्षामा तिमीहरू आफैलाई राखेका छौं" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/boaz]]
* [[rc://*/tw/dict/bible/other/report]]
* [[rc://*/tw/dict/bible/other/death]]
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/receive]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/kt/israel]]