ne_tn/rom/10/08.md

20 lines
2.7 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# तर यसले के भन्छ ?
“यसले” भन्‍ने शब्दले [रोमीहरू १०:६](./06.md) को “धार्मिकता”लाई जनाउँछ । यहाँ पावलले “धार्मिकता”लाई बोल्न सक्‍ने व्यक्तिको रूपमा वर्णन गर्छन् । पावलले आफूले दिन लागेका उत्तरलाई जोड दिनको निम्ति प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तर मोशाले यसो भन्छन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-personification]] अनि [[rc://*/ta/man/translate/figs-rquestion]])
# वचन तिम्रो नजिकै छ
पावलले परमेश्‍वरको “सन्देश”लाई चल्‍न सक्‍ने व्यक्तिको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “तिमीले सन्देश सुनेका छौ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-personification]])
# वचन तिम्रो मुखमा छ
“मुख” शब्द चाहिँ प्रतिस्थापन शब्द हो जसले एक व्यक्तिले बोल्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “कसरी बोल्‍ने भनेर तिमीलाई थाहा छ ... परमेश्‍वरको सन्देश” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# वचन तिम्रो हृदयमा छ
“तिम्रो हृदयमा” भन्‍ने वाक्यांश चाहिँ एउटा प्रतिस्थापन शब्द हो जसले एक व्यक्तिले सोच्‍ने र विश्‍वास गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरको सन्देशको अर्थ के हो भनेर तिमी जान्दछौ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# विश्‍वासको वचन
“परमेश्‍वरको सन्देश जसले हामीलाई बताउँछ कि हामीले उहाँमा विश्‍वास गर्नुपर्छ”