ne_tn/rom/09/31.md

4 lines
875 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# त्यसमा आइपुगेनन्
यसको अर्थ हो कि इस्राएलीहरूले व्यवस्थाको पालना गर्ने कोसिस गरेर परमेश्‍वरलाई खुशी बनाउन सकेनन् । तपाईंले यसलाई आफ्‍नो अनुवादमा स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “व्यवस्थाको पालना गरेर परमेश्‍वरलाई खुशी बनाउन सक्षम भएनन् किनभने तिनीहरूले त्यसको पालना गर्न सकेनन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])