ne_tn/rev/10/11.md

4 lines
508 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# भाषाहरू
यसले ती भाषाहरू बोल्‍ने मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “धेरै भाषा समुदायहरू” वा “थुप्रै समूहका मानिसहरू जसले तिनीहरूका आफ्‍नै भाषा बोल्‍छन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])