ne_tn/rev/06/01.md

8 lines
745 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# जोड्ने कथनः
परमेश्‍वरको सिंहासन अगाडि भएका घटनाहरूलाई वर्णन गर्न यूहन्‍नाले निरन्तरता दिन्छन् । थुमाले चर्मपत्रमा भएका मोहोरहरू खोल्‍न थाल्‍नुहुन्छ ।
# आऊ !
यो एक व्यक्तिलाई दिइएको आज्ञा हो, जो चाहिँ सेतो घोडामा सवार व्यक्ति हुन् जस्तो देखिन्छ जसको बारेमा पद २ मा कुरा गरिएको छ ।