ne_tn/mrk/14/04.md

4 lines
792 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# के कारणको लागि यो अभिषेक गर्ने तेल खेर फालिँदै छ ?
ती महिलाले येशूको टाउकोमाथि अत्तर खन्याएको कुरालाई तिनीहरूले समर्थन नगरेको दर्शाउन तिनीहरूले यो प्रश्‍न सोधे । यसलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले त्यो अत्तर खेर फालेको कुरा दुःखलाग्दो छ !” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])