ne_tn/mat/15/32.md

8 lines
475 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# जोड्ने कथनः
सातवटा रोटी र अलिकत ससाना माछाले येशूले चार हजार मानिसलाई भोजन गराउनुभएको वर्णन यहाँ सुरु हुन्‍छ ।
# तिनीहरू बाटोमा मुर्छा पर्नेछैनन्
“तिनीहरू बाटोमा बेहोस होलान्”