ne_tn/luk/11/16.md

12 lines
1.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# सामान्य जानकारीः
येशूले भीडलाई जवाफ दिन थाल्‍नुहुन्छ ।
# अरूहरूले उहाँको परीक्षा गरे
“अरू मानिसहरूले येशूलाई जाँचे ।” तिनीहरूले उहाँको अधिकार परमेश्‍वरबाट नै आएको थियो भनी उहाँले प्रमाणित गर्नुभएको चाहे ।
# स्वर्गबाट कुनै एउटा चिन्ह खोजे
“र स्वर्गबाट एउटा चिन्ह दिन उहाँसँग अनुरोध गरे” वा “उहाँले स्वर्गबाट एउटा चिन्ह दिनुभएको होस् भनेर माग गरे ।” तिनीहरूले उहाँको शक्ति परमेश्‍वरबाट आएको हो या होइन भनी यसरी प्रमाणित गर्न खोजे ।