ne_tn/luk/08/29.md

12 lines
1.5 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# धेरै पटक त्यसले उसलाई पक्रेर राखेको थियो
“त्यसले त्यो मानिसलाई धेरै पटक कब्जामा पारेको थियो” वा “धेरैपटक यो त्यसभित्र गएको थियो ।” येशूले त्यस मानिसलाई भेट्न अगि दुष्‍टात्माले धेरै पटक के गरेको थियो भनी यसले बताउँछ ।
# ऊ साङ्ग्ला र नेलले बाँधिएर पहरामा राखिएको भए तापनि
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले त्यसलाई साङ्लाले बाँधी नेल लगाएर पहरामा राखे तापनि” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# उसलाई भूतद्वारा चलाइन्थ्यो
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “भूतले त्यसलाई बाहिर जाने बनाउँथ्यो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])