ne_tn/luk/06/47.md

4 lines
687 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# सबैजना जो मकहाँ आउँदैछन् ... म तिमीहरूलाई बताउँछु ऊ कस्तो खालको हो
यो वाक्यको क्रमलाई बदल्दा अझ बढी प्रस्‍ट हुन सक्छ । वैकल्‍पिक अनुवादः “म तिमीहरूलाई बताउनेछु कि त्यो हरेक व्यक्ति कस्तो किसिमको हो जो मकहाँ आउँछ र मेरा वचनहरू सुन्छ र तिनीहरूको आज्ञापालन गर्छ”