ne_tn/lev/15/06.md

16 lines
669 B
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# त्यो अशुद्ध रहने छ
अरू मानिसहरूले छुन नहुने त्यस व्यक्तिबारे यसरी बताइएको छ कि मानौँ त्यो शारीरिक रूपमा अशुद्ध थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# साँझसम्‍म
"सूर्यास्तसम्‍म"
# शरीर छुने मानिस
"शरीरको कुनै पनि भाग छुने मानिस"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/clean]]