ne_tn/gal/04/24.md

24 lines
2.7 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# जोड्ने कथनः
अनुग्रह र व्‍यवस्‍था एकसाथ अस्‍तित्वमा रहन सक्दैन भन्‍ने कुराको उदाहरण दिनका लागि पावलले एउटा कथा भन्‍न सुरु गर्दछन् ।
# यी कुराहरूलाई एउटा रूपक दृष्‍टान्तद्वारा वर्णन गर्न सकिन्छ
“दुई छोराहरूको यो कथा मैले तिमीहरूलाई भन्‍न गइरहेको कुराको चित्रजस्तै हो”
# रूपक दृष्‍टान्तको रूपमा
“रूपक कथा” एउटा छोटो कथा हो । यसमा भएका मानिसहरू र थोकहरूले अन्‍य कुराको प्रतिनिधित्व गर्दछ । पावलको रूपक कथामा [गलाती ४:२२](./21.md) मा भएका दुई जना स्‍त्रीले दुईवटा करारको प्रतिनिधित्व गर्दछन् ।
# स्‍त्रीहरूले प्रतिनिधित्व गर्छन्
“स्‍त्रीहरू ... का चित्रणहरू हुन्”
# सीनै पर्वत
“सीनै पर्वत” मोशाले इस्राएलीहरूलाई व्‍यवस्‍था दिएका कुरा जनाउने उपलक्षणा शब्द हो । वैकल्‍पिक अनुवादः “सीनै पर्वत जहाँ मोशाले इस्राएललाई व्यवस्था दिएका थिए” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]])
# यस्ता छोराछोरीहरू जन्माउँछिन, जो दासहरू हुन्
पावलले व्‍यवस्‍थालाई यो कुनै व्‍यक्ति भएको जस्‍तो गरी लेखेका छन् । वैकल्‍पिक अनुवादः “यो करारका अधीनमा भएका मानिसहरू दासहरू जस्‍तै हुन्, र तिनीहरूले व्‍यवस्‍थाको पालन गर्नुपर्दछ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]] अनि [[rc://*/ta/man/translate/figs-personification]])