ne_tn/gal/04/05.md

4 lines
875 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# उद्धार गर्नु
येशूले क्रूसमा मृत्‍यु भोग्‍नुभएको र यसरी उहाँले आफ्‍ना मानिसहरूका पापको मूल्‍य तिर्नुभएको कुरालाई जनाउनका लागि कुनै व्‍यक्तिले आफ्‍नो गुमेको जग्‍गाजमिन फेरि किनेर फिर्ता लिएको अथवा दासको मोल तिरेर उसलाई स्‍वतन्त्र गराएको कुरालाई पावलले एउटा दृश्‍यचित्रका रूपमा प्रयोग गर्दछन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])