ne_tn/act/08/28.md

8 lines
944 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# रथ
“गाडी” वा “बग्गी” शब्द बढी सान्दर्भिक हुन्छ । रथहरूलाई सामान्यतया टाढाको यात्राको लागि नभइ युद्धको लागि प्रयोग गरिने सवारी साधनको रूपमा उल्लेख गरिन्छ । साथै, मानिसहरू रथहरूमा उभिएर यात्रा गर्थे ।
# यशैया अगमवक्तालाई पढिरहेका
यो पुरानो करारको यशैयाको पुस्तक हो । वैकल्‍पिक अनुवादः “यशैया अगमवक्ताको पुस्तकबाट पढिरहेका” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])