ne_tn/2co/09/11.md

8 lines
1.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# तिमीहरूलाई धनी बनाउँदै
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई धनी बनाउनुहुनेछ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# जसले हामीद्वारा परमेश्‍वरलाई धन्यवाद चढाउने काम उत्पन्‍न गराउनेछ
“यस” शब्दले कोरिन्थीहरूको उदारतालाई बुझाउँछ । वैकल्‍पिक अनुवादः “तिमीहरूको उदारताले गर्दा, हामीले तिनीहरूकहाँ ल्याउने उपहारहरू प्राप्‍त गर्नेहरूले परमेश्‍वरलाई धन्यवाद दिनेछन्” वा “र जब हामीले आवश्यकतामा परेकाहरूलाई तिमीहरूका ती उपहारहरू दिन्छौँ, तिनीहरूले परमेश्‍वरलाई धन्यवाद दिनेछन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])