ne_tn/2co/09/01.md

12 lines
1.9 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# सामान्य जानकारीः
पावलले अखैयाको बारेमा बताउँदा, उनले दक्षिणी ग्रीसमा अवस्थित एक रोमी प्रान्तको बारेमा बताइरहेका छन् जहाँ कोरिन्थ पर्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
# जोड्ने कथनः
पावलले दिने विषयलाई नै निरन्तरता दिन्छन् । उनले यरूशलेमका खाँचोमा परेका विश्‍वासीहरूका निम्ति संकलन गरिने सहायता उनी आउनभन्दा पहिले नै होस् भन्‍ने चाहन्छन् ताकि यसबाट उनले फाइदा उठाएको जस्तो नदेखिओस् । दिने कुराले दिनेलाई कसरी आशिष् दिन्छ र परमेश्‍वरलाई महिमा गर्छ भन्‍ने बारेमा उनले बताउँछन् ।
# सेवा जुन सन्तहरूको लागि हो
यसले यरूशलेमका विश्‍वासीहरूलाई दिनलाई गरिएको पैसाको संकलनलाई जनाउँछ । यो भनाइको पूर्ण अर्थलाई प्रस्‍ट पार्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यरूशलेममा भएका विश्‍वासीहरूका निम्ति सेवकाइ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])