ne_tn/1ti/05/11.md

8 lines
1.3 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# तर जवान विधवाहरूका विषयमा भने, तिनीहरूलाई सूचीमा लेख्‍न इन्कार गर
“तर जवान विधवाहरूलाई सूचीमा समावेश नगर” । यो सूची चाहिँ ६० वर्षभन्दा माथिका विधवाहरूका लागि थियो जसलाई ख्रीष्‍टिएन समुदायले सहायता गर्ने थियो ।
# किनभने जब तिनीहरूले ख्रीष्‍टको विरुद्धमा शारीरिक अभिलाषाद्वारा हार खान्‍छन्, तिनीहरूले विवाह गर्ने इच्छा गर्छन्
“किनकि जब तिनीहरूले आफ्नो शारीरिक अभिलाषाहरू पूरा गर्ने इच्छा गर्छन् र विवाह गर्छन्, तिनीहरूले विधवाहरूको रूपमा ख्रीष्‍टको सेवा गर्ने तिनीहरूका प्रतिज्ञाको विरुद्धमा जान्छन्”