ne_tn/1ch/06/54.md

32 lines
2.0 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]
# हारूनका सन्‍तानको कहाती वंशलाई तोकेर दिएको इलाकामा तिनीहरूका स्थानहरू यी नै हुन्‌ (किनभने पहिलो चिट्ठा कहातीहरूलाई नै परेको थियो)
अर्को अनुवाद: "हारूनका सन्‍तान, कहाती वंश बसोबास गर्ने स्थानहरू यी नै हुन्‌ (तिनीहरू कहाँ बस्‍नेछन् भनी चिट्ठा हालिएको थियो)"
# कहातीहरू
६:३३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।
# उनीहरूले तिनीहरूलाई ... हेब्रोन ... दिए
अर्को अनुवाद: "उनीहरूले तिनीहरूको निम्ति ... हेब्रोन ... दिए"
# खर्कहरू
यो पशुहरू चर्ने एउटा घाँसे जमिन हो ।
# तर त्‍यस सहरका खेतबारी र त्‍यसका गाउँहरूचाहिं तिनीहरूले यपुन्‍नेका छोरा कालेबलाई दिए
अर्को अनुवाद: "कालेब र तिनको परिवार हेब्रोनका खेतबारी र वरिपरिका गाँउहरूमा बसोबास गर्न गए"
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/clan]]
* [[rc://*/tw/dict/bible/other/lots]]
* [[rc://*/tw/dict/bible/names/hebron]]
* [[rc://*/tw/dict/bible/names/kingdomofjudah]]
* [[rc://*/tw/dict/bible/names/caleb]]