Tue Nov 22 2022 20:03:10 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-22 20:03:10 +05:45
parent c540caa803
commit 8d5a442c36
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 19 प्रिय हो, आफैंले बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ । किनकि लेखिएको छ, “बदला लिने काम मेरो हो; मैले बदला लिनेछु, परमप्रभु भन्‍नुहुन्छ । \v 20 “तर तिम्रो शत्रु भोकाएको छ भने, उसलाई खान देऊ । ऊ तिर्खाएको छ भने, उसलाई पिउन देऊ । किनकि तिमीले यसो गर्‍यौ भने तिमीले सको टाउकोमा आगोको भुङ्ग्रो खन्याउनेछौ ।” \v 21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित ।
\v 19 प्रिय हो, आफैंले बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ । किनकि लेखिएको छ, “'बदला लिने काम मेरो हो; मैले बदला लिनेछु', परमप्रभु भन्‍नुहुन्छ ।" \v 20 “तर तिम्रो शत्रु भोकाएको छ भने, त्यसलाई खान देऊ । त्यो तिर्खाएको छ भने, त्यसलाई पिउन देऊ । किनकि तिमीले यसो गर्‍यौ भने तिमीले त्यसको टाउकोमा आगोको भुङ्ग्रो खन्याउनेछौ ।” \v 21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित ।