ne_rom_text_ulb/12/19.txt

1 line
960 B
Plaintext

\v 19 प्रिय हो, आफैंले बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ । किनकि लेखिएको छ, “'बदला लिने काम मेरो हो; मैले बदला लिनेछु', परमप्रभु भन्‍नुहुन्छ ।" \v 20 “तर तिम्रो शत्रु भोकाएको छ भने, त्यसलाई खान देऊ । त्यो तिर्खाएको छ भने, त्यसलाई पिउन देऊ । किनकि तिमीले यसो गर्‍यौ भने तिमीले त्यसको टाउकोमा आगोको भुङ्ग्रो खन्याउनेछौ ।” \v 21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित ।