Thu Dec 15 2022 12:30:50 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-15 12:30:50 +05:45
parent f300fe8953
commit fa21d0bc34
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 34 किनकि परमेश्‍वरले जसलाई पठउनुभएको छ, त्यसले उहाँका वचनहरू बोल्छ । किनकि उहाँले पवित्र आत्मा नापतौल गरेर दिनुहुन्‍न । \v 35 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँले सबै कुरा उहाँको हातमा दिनुभएको छ । \v 36 पुत्रमाथि विश्‍वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको अवाज्ञा गर्नेले जीवन देख्‍नेछैन, तर त्यसमाथि परमेश्‍वरको क्रोध रहन्छ ।”
\v 34 किनकि परमेश्‍वरले जसलाई पठउनुभएको छ, त्यसले उहाँका वचनहरू बोल्छ । किनकि उहाँले आत्मा नापतौल गरेर दिनुहुन्‍न । \v 35 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँले सबै कुरा उहाँको हातमा दिनुभएको छ । \v 36 पुत्रमाथि विश्‍वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको अवाज्ञा गर्नेले जीवन देख्‍नेछैन, तर त्यसमाथि परमेश्‍वरको क्रोध रहन्छ ।”