From fa21d0bc34890a7d8a0fb647f185c3f67d584526 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Thu, 15 Dec 2022 12:30:50 +0545 Subject: [PATCH] Thu Dec 15 2022 12:30:50 GMT+0545 (Nepal Time) --- 03/34.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/03/34.txt b/03/34.txt index a0e2628..97e1abd 100644 --- a/03/34.txt +++ b/03/34.txt @@ -1 +1 @@ -\v 34 किनकि परमेश्‍वरले जसलाई पठउनुभएको छ, त्यसले उहाँका वचनहरू बोल्छ । किनकि उहाँले पवित्र आत्मा नापतौल गरेर दिनुहुन्‍न । \v 35 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँले सबै कुरा उहाँको हातमा दिनुभएको छ । \v 36 पुत्रमाथि विश्‍वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको अवाज्ञा गर्नेले जीवन देख्‍नेछैन, तर त्यसमाथि परमेश्‍वरको क्रोध रहन्छ ।” \ No newline at end of file +\v 34 किनकि परमेश्‍वरले जसलाई पठाउनुभएको छ, त्यसले उहाँका वचनहरू बोल्छ । किनकि उहाँले आत्मा नापतौल गरेर दिनुहुन्‍न । \v 35 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँले सबै कुरा उहाँको हातमा दिनुभएको छ । \v 36 पुत्रमाथि विश्‍वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको अवाज्ञा गर्नेले जीवन देख्‍नेछैन, तर त्यसमाथि परमेश्‍वरको क्रोध रहन्छ ।” \ No newline at end of file