Sun Aug 14 2022 12:22:28 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-14 12:22:29 +05:45
parent a0e3fbfd4f
commit e291234819
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 13 तर हननियाले जवाफ दिए, “प्रभु, यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कति धेरै हानि पुर्‍याएका छन् भनी यस मानिसको बारेमा मैले धेरै जनाबाट सुनेको छु । \v 14 तपाईंको नाउँ लिने हरेकलाई गिरफ्तार गर्न तिनले मुख्य पूजाहारीहरूबाट अधिकार पाएका छन् ।” \v 15 तर प्रभुले तिनलाई भन्‍नुभयो, “जाऊ, किनकि अन्यजातिहरू र राजाहरू र इस्राएलका सन्तानहरूको सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन् । \v 16 किनकि मेरो नाउँको खातिर तिनले कति धेरै दुःख भोग्‍नुपर्नेछ भनी म तिनलाई देखाउनेछु ।”
\v 13 तर हननियाले जवाफ दिए, “प्रभु, यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कति धेरै हानि पुर्‍याएका छन् भनी यस मानिसको बारेमा मैले धेरै जनाबाट सुनेको छु । \v 14 तपाईंको नाउँ लिने हरेकलाई गिरफ्तार गर्न तिनले मुख्य पूजाहारीहरूबाट अधिकार पाएका छन् ।” \v 15 तर प्रभुले तिनलाई भन्‍नुभयो, “जाऊ, किनकि गैरयहूदीहरू र राजाहरू र इस्राएलका सन्तानहरूको सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन् । \v 16 किनकि मेरो नाउँको खातिर तिनले कति धेरै दुःख भोग्‍नुपर्नेछ भनी म तिनलाई देखाउनेछु ।”